स्वावलम्बन लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्री हुने, न्युनतम मूल्य १ हजार १ सय

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको ३ हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । प्रतिसेयर न्युनतम मूल्य १ हजार १ सय रुपैया तोकिएको छ । ३५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले भनेको छ । समूह क अन्र्तगत गोकुल प्याकुरेलले आफनो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सेयर बिक्रीको लिलामी सूचना [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको ३ हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ ।

प्रतिसेयर न्युनतम मूल्य १ हजार १ सय रुपैया तोकिएको छ । ३५ दिनभित्र प्रस्ताव पेश गर्न बैंकले भनेको छ ।

समूह क अन्र्तगत गोकुल प्याकुरेलले आफनो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सेयर बिक्रीको लिलामी सूचना प्रकाशित गरेको हो ।

Share News