स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२४२ रुपैयाँ

<p>काठमाडौं । मंगलबार स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य १२७४ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । मंगलबार स्वावलम्बन विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ रहेको छ । जसको अधार मूल्य १२७४ रुपैयाँ रहेको थियो ।

Share News