सिनर्जी पावर डेभलपमेन्टको मंसिर १ गतेदेखि १६ दिन बुक क्लोज

<p>काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मंसिर १ गतेदेखि १६ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनमा जानको लागि सो दिन देखि मंसिर १६ गतेसम्म(१६ दिन) कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।</p>

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मंसिर १ गतेदेखि १६ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनमा जानको लागि सो दिन देखि मंसिर १६ गतेसम्म(१६ दिन) कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।

Share News