काठमाडौं । आइतबार महुली सामुदायिक लघुवित्त संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ रहको छ । जसको आधार मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ रहेको थियो ।