गाईपालन व्यवसायबाट मनग्य आम्दानी

<p> कपिलवस्तु । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका हुन् । तेह्र वटा गाईबाट व्यवसाय शुरु गरेका पौडेलले पाँच कट्ठा जमिन भित्र गाईपालनका लागि गोठ बनाएका छन् । उनले तीन बिगाहा जमिन भाडामा [&hellip;]</p>

Share News