विजय लघुवित्तको मंसिर १ देखि बुक क्लोज

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको मंसिर १ देखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते बस्दै छ ।</p>