समता माइक्रोफाइनान्सको मंसिर १ गतेदेखि १६ दिन बुक क्लोज

<p>काठमाडौंँ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभा प्रयोजनको लागि जम्मा १६ दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।</p>

काठमाडौंँ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभा प्रयोजनको लागि जम्मा १६ दिन बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते हुन लागेको छ ।

Share News