मंसिर ७ देखि माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर आउने

<p>काठमाडौं । पुँजी बढाउन माउन्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले मंसिर ७ गतेदेखि ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । पुँजी बढाउन माउन्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
बैंकले मंसिर ७ गतेदेखि ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको पुँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ छ ।

Share News