काठमाडौं । शुक्रबार प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११९० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९६२ रुपैयाँ रहेको थियो ।