वोमी माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १५०० रुपैयाँ मात्र

<p>काठमाडौं । बिहीबार वोमी माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ रहको छ । जसको आधार मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । बिहीबार वोमी माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ रहको छ । जसको आधार मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ रहेको थियो ।

Share News