देवले युनियन र साझालाई प्राप्ति गर्यो, आउदो बिहीबारदेखि एकिकृत कारोबार हुने

<p>काठमाडौं । चुक्तापुजी बढाउन देव विकास बैंकले दुई संस्थालाई प्राप्ति गरेको छ । देवले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको हो । आउदो बिहीबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्ने छ ।</p>

काठमाडौं । चुक्तापुजी बढाउन देव विकास बैंकले दुई संस्थालाई प्राप्ति गरेको छ ।
देवले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको हो । आउदो बिहीबारदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुई संस्थालाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पुग्ने छ ।

Share News