स्याङ्जामा १५० टन क्षमताको तरकारी तथा आलुको बिऊको स्टोरेज बन्ने

<p>काठमाडौं । सरकारले स्याङ्जामा तरकारी तथा आलुको बिऊ भण्डारण गर्ने कोल्ड स्टोर पुन निर्माण गर्ने भएको छ । स्टोरमा १५० मेट्रिक टनसम्मको बिऊ भण्डारण गर्न मिल्छ । कृषि मन्त्रालय अन्तर्गतको सिचाईं तथा जल स्रोत व्यवस्थापन परियोजनाले स्याङ्जाको गाल्याङ १५० मेट्रिक टन बिऊ अट्ने स्टोरेज बनाउन सार्वजनिक सूचना जारी गरेको छ । अन्तराष्ट्रिय विकास संघबाट ऋण [&hellip;]</p>

काठमाडौं । सरकारले स्याङ्जामा तरकारी तथा आलुको बिऊ भण्डारण गर्ने कोल्ड स्टोर पुन निर्माण गर्ने भएको छ ।

स्टोरमा १५० मेट्रिक टनसम्मको बिऊ भण्डारण गर्न मिल्छ । कृषि मन्त्रालय अन्तर्गतको सिचाईं तथा जल स्रोत व्यवस्थापन परियोजनाले स्याङ्जाको गाल्याङ १५० मेट्रिक टन बिऊ अट्ने स्टोरेज बनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

अन्तराष्ट्रिय विकास संघबाट ऋण प्राप्त गरी सरकारले स्टोरेज बनाउने तयारी गरेको हो ।

Share News