धनीका लागि बनाइन्छ सहर, उत्पादन हुन्छ गरिबी र प्रदुषण

<p> नैरोबी र दुबई। अमेरिकी मुलका क्यानेडाली लेखक जेन याकोवले सहरहरूलाई कुनै समय राष्ट्रिय सम्बृद्धि र आर्थिक विकासको इन्जिनका रूपमा व्याख्या गरेका थिए। तर आजभोलि सहरी वासिन्दाबीच नै गरीबी बढ्दो छ । सहरका ३३ प्रतिशत वस्ती नै फोहोर छन् । ‘ग्लोबल कार्वडाइअक्साइड’ उत्सर्जनको करिब ७५ प्रतिशत सहरी क्षेत्रबाट हुन्छ । यस खालका तथ्याङ्कले हामीलाई सोच्न बाध्य [&hellip;]</p>

Share News