५१ राउन्ड गोलीसहित दुई भारतीय सुटर पक्राउ

<p>काठमाडौं । राजधानीको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय सुटर पक्राउ परेका छन् । भारत पञ्जावका जसवित सिंह र हरदेवेन्द्र सिंह हतियार र गोलीसहित पक्राउ परेका हुन् । पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले पुष्टि गरेका छन् । प्रहरीका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला [&hellip;]</p>

काठमाडौं । राजधानीको कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ जना भारतीय सुटर पक्राउ परेका छन् ।

भारत पञ्जावका जसवित सिंह र हरदेवेन्द्र सिंह हतियार र गोलीसहित पक्राउ परेका हुन् । पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ । कुन प्रयोजनले नेपालमा हतियारसहित आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News