युनिलिभरले लाभांश लिन बोलायो, १ महिनाभित्र नलिए जफत हुने

<p>काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पुरानो बाँकी लाभाँश लिन सेयरधनीलाई बोलाएको छ । सेयरधनीले लामो समयदेखि लाभांश नलिएको भन्दै युनिलिभरले एक महिनाभित्र लाभांश लिन भनेको छ । एक महिनापछि पनि लाभांश लिन नआए कम्पनी ऐनको दफा १८३ बमोजिम बुझिलिन बाँकी लाभांश कम्पनीले लगानीकर्ताको संरक्षण कोषमा जम्मा गर्ने जानकारी गराएको छ ।  निर्धारित समयमा लाभांश लिन [&hellip;]</p>

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पुरानो बाँकी लाभाँश लिन सेयरधनीलाई बोलाएको छ ।

सेयरधनीले लामो समयदेखि लाभांश नलिएको भन्दै युनिलिभरले एक महिनाभित्र लाभांश लिन भनेको छ ।

एक महिनापछि पनि लाभांश लिन नआए कम्पनी ऐनको दफा १८३ बमोजिम बुझिलिन बाँकी लाभांश कम्पनीले लगानीकर्ताको संरक्षण कोषमा जम्मा गर्ने जानकारी गराएको छ ।  निर्धारित समयमा लाभांश लिन नआए कम्पनीले स्वीकार नगर्ने स्पष्टपारेको छ ।

Share News