सनराइज र नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन, कसको मूल्य कति?

<p>काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार यी दुबै कम्पनीको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार यी दुबै कम्पनीको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पछि सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेपाल बङ्गलादेश बैंकको पनि सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । यस बैंकको १२ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

Share News