सिद्धार्थ बैंकले सामान्य वचतमा ८ प्रतिशत ब्याज दिने

<p>काठमाडौं । सिद्धार्थ बैंकले सामान्य निक्षेपमा दैनिक मौज्दातमा वार्षिक ८ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । सिद्धार्थ स्वर्णिम बचतन नामक योजनामा निःशुल्क क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, इन्टरनेट बैकिङ सुविधा र सिद्धार्थ क्यापिटलको स्मार्ट एप्लिकेसन रहेका छन् ।</p>

काठमाडौं । सिद्धार्थ बैंकले सामान्य निक्षेपमा दैनिक मौज्दातमा वार्षिक ८ प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।

सिद्धार्थ स्वर्णिम बचतन नामक योजनामा निःशुल्क क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, इन्टरनेट बैकिङ सुविधा र सिद्धार्थ क्यापिटलको स्मार्ट एप्लिकेसन रहेका छन् ।

Share News