बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत भण्डारीले पाए ६ लाख रुपैयाँ

<p>काठमाडौं । नेपालका लागि बजाज बाइकको &#8216;६ नि शान&#8217; योजना अन्तर्गत स्क्रयाच कुपनमा धापासीका दोलराज भण्डारीले ६ लाख रुपैयाँ पाएका छन् । भण्डारीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेपछि स्क्रयाच कुपनबाट साे मात्रकाे रकम प्राप्त गरेका हुन् । दशैं तिहारको अवसरमा लागु गरिएको यस योजना अन्तर्गत हरेक ग्राहकले बजाज बाइकको खरिदमा [&hellip;]</p>

काठमाडौं । नेपालका लागि बजाज बाइकको ‘६ नि शान’ योजना अन्तर्गत स्क्रयाच कुपनमा धापासीका दोलराज भण्डारीले ६ लाख रुपैयाँ पाएका छन् । भण्डारीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेपछि स्क्रयाच कुपनबाट साे मात्रकाे रकम प्राप्त गरेका हुन् ।

दशैं तिहारको अवसरमा लागु गरिएको यस योजना अन्तर्गत हरेक ग्राहकले बजाज बाइकको खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । जस मार्फत ग्राहकहरुले ६ हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्मको तत्काल निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत धेरै जना ग्राहकहरुले नगद पुरस्कार जितिसकेका छन् । सो योजना अहिले पनि सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनी हो।

Share News