काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वमा सिजी ब्राण्डका साना घरायसी सामाग्रीहरुको विक्री बढ्दै गएको छ ।

विक्रेताहरुको अनुसार सिजी ब्राण्डका साना घरायसी सामाग्रीहरुको मूल्य एकदमै उचित र गुणस्तरीय युक्त रहेको उनीहरुले बताए । उचित मूल्यमा गुणस्तरिय सामान पाइएकै कारण पहिलो वर्षको दाँजोमा यस वर्षको विक्री बढेको कम्पनीले जनाएको छ ।