प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९७३ रुपैयाँ मात्र

<p>काठमाडौं । मंगलबार प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । मंगलबार प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको थियो ।

Share News