सिद्धार्थ इन्स्योरेन्सको कात्तिक १५ गतेदेखि १५ दिन बुक क्लोज

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी कात्तिक १५ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी कात्तिक २९ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २९ गते हुने भएको छ । साभामा कम्पनीले २० प्रतिशत बोनस सेयर पछि ३५ प्रतिशत हकप्रद निष्कासन [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी कात्तिक १५ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी कात्तिक २९ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २९ गते हुने भएको छ । साभामा कम्पनीले २० प्रतिशत बोनस सेयर पछि ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।

Share News