काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि बैंकले आगामी कात्तिक १७ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ९१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १९ करोड रुपैयाँ नाघ्ने छ ।