नेपाल बङ्गलादेश बैंकको कात्तिक १३ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । नेपाल बङ्लादेश बैंकको आगामी कात्तिक १३ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको छ ।</p>

काठमाडौं । नेपाल बङ्लादेश बैंकको आगामी कात्तिक १३ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको छ ।

Share News