साल्ट ट्रेडिङको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं । बुधबार साल्ट ट्रेडिङ करपोरेसनको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको एक लाख ६४ हजार १४४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ ।</p>

काठमाडौं । बुधबार साल्ट ट्रेडिङ करपोरेसनको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको एक लाख ६४ हजार १४४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ ।

Share News