नेसनल ट्रेडिङले १० करोड बचतमा राख्न बैंकसंग माग्यो प्रस्ताव

<p>काठमाडौं । बन्द हुन लागेको नेसनल ट्रेडिङ लिमिटेडले आफुसंग भएको वचत बैंकमा राख्ने भएको छ । नेसनलले हाल १० करोड रुपैयाँ कलडिपोजिटका रुपमा केही महिना मौज्दात राख्न बैंकसंग प्रस्ताव मागेको छ । उसले वाणिज्य बैंकमा सो रकम राख्ने जानकारी गराएको छ । नेसनलले आवश्यक परेको बेला झिक्न मिल्ने, ब्याज दर घटेमा १ महिनाअघि जानकारी दिनुपर्ने [&hellip;]</p>

काठमाडौं । बन्द हुन लागेको नेसनल ट्रेडिङ लिमिटेडले आफुसंग भएको वचत बैंकमा राख्ने भएको छ । नेसनलले हाल १० करोड रुपैयाँ कलडिपोजिटका रुपमा केही महिना मौज्दात राख्न बैंकसंग प्रस्ताव मागेको छ । उसले वाणिज्य बैंकमा सो रकम राख्ने जानकारी गराएको छ ।

नेसनलले आवश्यक परेको बेला झिक्न मिल्ने, ब्याज दर घटेमा १ महिनाअघि जानकारी दिनुपर्ने भनेको छ । प्रस्ताव पेश गर्ने अन्तिम मिति कात्तिक ८ गतेलाई तोकिएको छ ।

Share News