काठमाडौं । इक्रा नेपालको पाँचौ वार्षिक साधारणसभा आगामी कात्तिक २१ गते हुने भएको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लभांश स्वीकृत गर्ने भएको छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने भएको छ ।