अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र हकप्रद सेयर लिलामी हुदै, कात्तिक २३ गते अन्तिम मिति

<p>काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । बैंकको बिक्री नभएको २ लाख ५९ हजार २४९ कित्ता हकप्रद लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापक सेयर १ लाख ८७ हजार ६७८ र सार्वसाधारण समूहको ७१ हजार ५७१ कित्ता रहेको छ । हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम [&hellip;]</p>


काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ ।

बैंकको बिक्री नभएको २ लाख ५९ हजार २४९ कित्ता हकप्रद लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापक सेयर १ लाख ८७ हजार ६७८ र सार्वसाधारण समूहको ७१ हजार ५७१ कित्ता रहेको छ ।
हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति कात्तिक २३ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

Share News