रिडी हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता १५४ रुपैयाँ मात्र

<p>काठमाडौं । सोमबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहको थियो ।</p>

काठमाडौं । सोमबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३५ रुपैयाँ रहको थियो ।

Share News