७३ हजार ८ सय अमेरिकी डलरसहित तान्जेनियाका नागरिक पक्राउ

<p>काठमाडौं । त्रिभुवन अन्तर्रािष्ट्रय बिमानस्थलबाट ठुलो रकम डलरसहित एक तान्जेनियाका नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोबोट निचेल वाइसो रहेका छन् । उनीबाट प्रहरीले ७३ हजार ८ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो । उनी नेपालबाट दुबई हुँदै तान्जेनिया जाँदै थिए । उनी दोस्रो पटक नेपाल आएको खुलेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्रािष्ट्रय बिमानस्थलबाट ठुलो रकम डलरसहित एक तान्जेनियाका नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोबोट निचेल वाइसो रहेका छन् । उनीबाट प्रहरीले ७३ हजार ८ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

उनी नेपालबाट दुबई हुँदै तान्जेनिया जाँदै थिए । उनी दोस्रो पटक नेपाल आएको खुलेको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ । त्यतिका धेरै रकम कहाँबाट कुन प्रयोजनको लागि लैजान लागेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Share News