कमल थापा उपप्रधानमन्त्रीमा नियुत्त

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरेका छन् । उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् । यसैगरी कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ । मा ओवादी मन्त्रीलाई निष्कासनको तयारीमा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरेका छन् ।
उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।

यसैगरी कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ ।
मा

ओवादी मन्त्रीलाई निष्कासनको तयारीमा प्रधानमन्त्री देउवा लागेका छन् । सत्ता साझेदारी तोड्दै माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग चुनावी गठवन्ध गरेपछि रुष्ट भएका प्रधानमन्त्रीले माओवादी मन्त्री हटाउन राप्रपालाई सरकारमा ल्याएका हुन् ।

Share News