काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दोस्रो र तेस्रो भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । “यो दशैं र तिहारमा भाग्य मनि भए” भन्ने हिरोको नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा घनश्याम बुढा र पहल सिंह रास्कोटी मगरले एक–एक लाख रुपैयाँ नगद जितेका छन् ।
यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने छन् । साथै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।
अ