४० प्रतिशत हकप्रद पछि गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ४० प्रतिशत हकप्रद पछि सेयर मूल्य समायोजन भएको छ । सो मात्राको हकप्रद सेयर पछि शुक्रबार मात्रै नेप्सेले यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहको थियो ।</p>

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ४० प्रतिशत हकप्रद पछि सेयर मूल्य समायोजन भएको छ । सो मात्राको हकप्रद सेयर पछि शुक्रबार मात्रै नेप्सेले यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहको थियो ।

Share News