काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणको लागि एक सय अंकित दरको २६ लाख ४३ हजार ५३८ कित्ता हकप्रद सेयरको बिक्री बिहीबार(आज)बाट खुला गरेको हो ।
सो मात्राको सेयरको लागि इच्छुक लगानीकर्ताले आगामी कात्तिक २९ गतेसम्म आवेदन दिन पाँउने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।
सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले निम्न ठाँउबाट आवेदन दिन सक्नेछन् ।
