साल्ट ट्रेडिङको चिनी बजार मूल्य भन्दा सस्तो, प्रतिकिलो ७७.५० रुपैयाँमा बिक्री

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार मूल्य भन्दा सस्तो दरमा चिनी बिक्री गरेको छ । कर्पोरेशनले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिरहेको जानकारी दिएको छ । हाल बजारमा चिनीको खुद्रा मुल्य प्रतिकिलो ८५ रुपैयाँसम्म छ । तर कर्पोरेशनले प्रतिकिलो साढे ७ रुपैयाँ सस्तोमा चिनी बिक्रीवितरण गरिरहेको जनाएको छ । कर्पोरेशनले यसअघि पनि [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजार मूल्य भन्दा सस्तो दरमा चिनी बिक्री गरेको छ ।

कर्पोरेशनले प्रतिकिलो ७७ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिरहेको जानकारी दिएको छ । हाल बजारमा चिनीको खुद्रा मुल्य प्रतिकिलो ८५ रुपैयाँसम्म छ ।

तर कर्पोरेशनले प्रतिकिलो साढे ७ रुपैयाँ सस्तोमा चिनी बिक्रीवितरण गरिरहेको जनाएको छ ।

कर्पोरेशनले यसअघि पनि बजार मूल्य भन्दा सस्तोमा प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिरहेको थियो । तिहार र छठ पर्वलाई लक्षित गर्दे सहुलियत र घुम्ति पसलबाट सस्तो दरमा चिनी बिक्री वितरण भइरहेको कर्पोरेशनको भनाई छ ।

 

Share News