१० प्रतिशत बोनस सेयर पछि आइसिएफसि फाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बुधबार आइसिएफसि फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २७४ रुपैयाँ रहको थियो ।</p>

काठमाडौं । बुधबार आइसिएफसि फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २७४ रुपैयाँ रहको थियो ।

Share News