काठमाडौं । सोमबार मात्रै एनबी इन्स्योरेन्स कम्पनी र पूर्णिमा विकास बैंकको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
एनबी इन्स्योरेन्सको २७ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।
त्यस्तै, सोही दिन पूर्णिमा विकास बैंकको ६६ हजार ९११ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।