स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता १८३० रुपैयाँ मात्र

<p>काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ दशमलब ६६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १७९८ रुपैयाँ रहको थियो ।</p>

काठमाडौं । सोमबार स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ दशमलब ६६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १७९८ रुपैयाँ रहको थियो ।

Share News