अपडेट: सेयर बजारमा भारी गिरावट

<p>काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार १ बजेर ३ मिनेट जाँदा बजार ४२ दशमलब ८३ अंकले ओरालो लागेको छ । सो अवधीमा १३४ कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । &nbsp; नेप्सका सबै परिसूचक रातै देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २५३ अंकले [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन खुलेको सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार १ बजेर ३ मिनेट जाँदा बजार ४२ दशमलब ८३ अंकले ओरालो लागेको छ । सो अवधीमा १३४ कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

नेप्सका सबै परिसूचक रातै देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २५३ अंकले ओरालो लागेको छ । उत्पादन मुलक समुह ९ अंकले ओरालो लागेको छ भने कारोबार भएका बाँकी सबै समुहको सूचक दोहोरो अंकले घटेको छ ।

Share News