काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार खुला गरेको छ ।
३ दिन कारोबार रोक्का गरेपछि आइतबारदेखि खुला गरेको नेपाल स्टकले जनाएको छ ।
धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले यस ब्रोकेरेजकोे कारोबार रोक्का गरेको हो ।