पर्यटक प्रवेश शुल्क उठाउन शुरु

<p>सल्लेरी, सोलुखुम्बु । खुम्बुपासाङ ल्हमु गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउन शुरु गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) कार्ड निषेध गर्दै उक्त गाविसले गाउँपालिकाले अक्टोबर १ तारिखदेखि नै शुल्क उठाउन थालेको हो । मौसम प्रतिकूल भएपनि पनि अक्टोबर एक तारिखका दिन हेलिकप्टरमार्फत आएका १०१ बाह्य पर्यटकबाट २  हजार रूपैयाँका दरले पर्यटक प्रवेश शुल्क लिइएको गाउँपालिकाले [&hellip;]</p>

Share News