चिलिमे कम्पनीले पायो ५८५ क्षमताका दुई आयोजनाको लाइसेन्स

<p>काठमाडौ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनी िलिमटेडले ५८५ मेगावाट क्षमताका दुई अायोजनाको अनुमतिपत्र (लाइसेन्स) पाएको छ । विद्युत् विकास विभागले चिलिमेलाइ गोरखामा रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङकाे सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो । कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, [&hellip;]</p>

Share News