नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको साधारणसभा असोज ३१ गते, के के छन् विशेष प्रस्ताव?

<p>काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आफ्नो ८औं वार्षिक साधारणसभा आगामी असोज ३१ गते बोलाएको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाँदै छ । साथै, सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने भएको छ । कम्पनीको वार्षिक साधारणसभा [&hellip;]</p>

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आफ्नो ८औं वार्षिक साधारणसभा आगामी असोज ३१ गते बोलाएको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

साथै, सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने भएको छ ।

कम्पनीको वार्षिक साधारणसभा असोज ३१ गते बिहान साढे ९ बजे काठमाडौंको नक्सालमा बस्ने भएको छ ।

Share News