काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारको अवसरमा एलजीको ८ केजीको फ्रन्ट लोड वासिङ मेसिनले नेपालमा भित्रिएको छोटो समयमै बजार लिन सफल भएको छ । एलजीका आधिारीक विक्रेताका अनुसार हाल यस मेसिनको बिक्री अत्याधिक मात्रमा भइरहेको छ ।
विश्वकै पहिलो ६ मोसन ड्राइभ मोटर प्रविधियुक्त तथा इन्भटर डाइरेक्ट ड्राइभ मोटरमा १० वर्ष वारेन्टी भएको यस अत्याधुनिक ८ केजीको वासिङ मेसिनले छिटो छरितो सफालुगा एक घण्टा भन्दाकम समयमा एलजीको टुर्व वासले गर्दछ । उक्त फ्रण्ट लोडमा तीन हजार ४४० रुपैयाँ बराबरको पिजन ब्राण्डको सुपर कुकर उपहार दिएको कम्पनीले जनाएको छ ।