एनसीसी बैंकको नयाँ शाखा रामहिटीमा

<p>काठमाडौं । आइतवार नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) ले रामहिटी (सिमलटार)मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् । उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराएका छन् । बैंकले यस [&hellip;]</p>

काठमाडौं । आइतवार नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) ले रामहिटी (सिमलटार)मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराएका छन् ।

बैंकले यस अघि असोज ६ गते शुक्रवार सूर्यविनायकमा नयाँ शाखा संचालनमा ल्याएको थियो ।

Share News