रिडी हाइड्रोपावरको साधारणसभा कात्तिक १० गते, कहिले हुँदै छ बुक क्लोज ?

<p>काठमाडौं । रिडी हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १० गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज ३० गते कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । उक्त साधारणसभा सम्बन्धि निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको [&hellip;]</p>

काठमाडौं । रिडी हाइड्रोपावरको १६ औँ वार्षिक साधारणसभा आगामी कात्तिक १० गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज ३० गते कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ ।

उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

उक्त साधारणसभा सम्बन्धि निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News