सानिमा बैंकको वार्षिक साधारणसभा असोज २९ गते, १६ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । सानिमा बैंकको १३ औ वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । बैंकले गत आवमा गरको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकको १३ औ वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ ।

बैंकले गत आवमा गरको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पछि कम्पनीको पूँजी ९ अर्ब २८ करोड रुपैयाँ नाघ्ने बैंकले जनाएको छ ।

Share News