पर्वतमा ४० टन लप्सी प्रशोधन

<p>फलेवास  । याे वर्ष पर्वतमा ४० टन लप्सी प्रशोधन गरिएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वतकाे मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यस वर्ष ४० टन लप्सी प्रशोधन गरिएको हो । यो वर्ष जिल्लामा १३० मेट्रिक टन लप्सी उत्पादन भएको छ । जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै [&hellip;]</p>

Share News