एकैदिन पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्सको बोनस नेप्सेमा सूचिकृत

<p>काठमाडौं । शुक्रबार मात्रै पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्स करपोरेसन(नेपाल)को बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको हो । त्यस्तै, सोही दिन लाइफ इन्स्योरेन्स करपोरेसनको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।</p>

काठमाडौं । शुक्रबार मात्रै पोखरा फाइनान्सको एफपीओ र लाइफ इन्स्योरेन्स करपोरेसन(नेपाल)को बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको हो ।

त्यस्तै, सोही दिन लाइफ इन्स्योरेन्स करपोरेसनको २६ लाख ५२ हजार २४३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सेञ्जमा सूचिकृत भएको छ ।

Share News