विदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न भनेको छ । सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न भएको हो । यसअघि अर्थमन्त्रालयले [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशैंकको विदाका केही दिनमा बैंक खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी असोज ७, ११, १२, १५ र १६ गते सार्वजनिक विदाको दिन बैंक तथा चेक किलियरेन्सको काम गर्न भनेको छ ।

सो दिनमा पनि राजश्व संकलन हुने भएकाले बैंक खोल्न भएको हो । यसअघि अर्थमन्त्रालयले विदाको दिनमा पनि बैंक खोल्न पत्राचार गरेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

Share News