साओमीको ‘एमआई ए१’ मोबाइल नेपाली बजारमा, मूल्य २९ हजार ९९९ रुपैयाँ मात्र

<p>काठमाडौं । नेपालको लागि साओमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको उपलक्ष्यमा एमआई ए१ नेपाली बजारमा ल्याएको छ । बजारमा यस मोबाइलको मूल्य २९ हजार ९९९ रुपैयाँ मात्र पर्ने कम्पनीले जनाएको छ । दशै अफरको योजना सँगसँगै बजारमा भित्रिएकाे यस फोनमा ५.५ इन्च स्क्रिन, अप्टिकल जुम डियल क्यामेरा, फुल मेटल बडि, ४ जिबी [&hellip;]</p>

काठमाडौं । नेपालको लागि साओमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको उपलक्ष्यमा एमआई ए१ नेपाली बजारमा ल्याएको छ । बजारमा यस मोबाइलको मूल्य २९ हजार ९९९ रुपैयाँ मात्र पर्ने कम्पनीले जनाएको छ ।

दशै अफरको योजना सँगसँगै बजारमा भित्रिएकाे यस फोनमा ५.५ इन्च स्क्रिन, अप्टिकल जुम डियल क्यामेरा, फुल मेटल बडि, ४ जिबी र्याम, ६४ जिबी रोम, ३०८० एमएएच ब्याट्री, हाई क्वालिटी साउन्ड जस्ता विभिन्न विशेषता रहेको छ ।

साथै, ग्राहकले तिहार लक्षित उपहार योजनाको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

 

Share News